Nepali Calendar
Login

News

News

400 news

Latest News

Ratopati25 May 2026, 03:42पार्टी एकता कायम राख्न डा. शेखर कोइरालाले राखे ५ प्रस्तावकाठमाडौँ । पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि विवादमा रुमलिएको नेपाली कांग्रेसमा एकता कायम राख्न नेता डा. शेखर कोइरालाले ५ प्रस्ताव राखेका छन् । आफूलाई भेट्न आएका सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेललगायतसँग डा. कोइरालाले पार्टीकाRead OnlineKhabar25 May 2026, 03:41गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि११ जेठ, गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । अपराह्न २ः०० बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी…Read Setopati25 May 2026, 03:40गर्मी चर्किएपछि तिनाउ नदीमा बढ्न थालेको भिडबुटवलको तिनाउमा मात्र होइन चिडिया खोला, सिद्ध बाबा नजिकै रहेको हेड बक्स, दोभान, झुम्सा लगायतका क्षेत्रमा चैत लागेदेखि नै पौडी खेल्न जाने युवायुवतीहरूको भिड लाग्छ।Read OnlineKhabar25 May 2026, 03:37कान्सबाट फर्किएको ‘एलिफेन्ट्स इन द फग’ को टिमलाई विमानस्थलमा स्वागतकाठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाएर स्वदेश फर्किएको फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा लामालाई नौमती बाजा बजाउँदै फूलमालाले स्वाग…Read Ratopati25 May 2026, 03:37धनगढी र नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने, देशका बाँकी भागमा कस्तो छ मौसम?काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार सोमबार देशका विभिन्न भागमा मौसमको दुई फरक रूप देखिने भएको छ। एकातिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ‘तातो लहर’ चल्ने सम्भावना छ भने अर्कोतिर देशकाRead Ratopati25 May 2026, 03:33साफ महिला च्याम्पियनसिप आजदेखि : उद्घाटन खेलमा नेपाल र भुटान भिड्दैकाठमाडौँ । दक्षिण एसियाली फुटबलको ठुलो उत्सव साफ महिला च्याम्पियनसिप २०२६ सोमबारदेखि भारतको गोवामा सुरु हुँदै छ। गोवाको मडगाउँस्थित पण्डित जवाहरलाल नेहरू रङ्गशालामा हुने उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ। प्रतियोगिता नेपाली समय अनुसार दिउँसो ४:४५Read OnlineKhabar25 May 2026, 03:27चोयाको सामग्री बनाउन सिक्दै विद्यार्थी११ जेठ, म्याग्दी  । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ । विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्दे…Read Ratopati25 May 2026, 03:24फिर्के खोलामा चल्यो महानगरको डोजर: हट्दै अतिक्रमण, बन्दै करिडोरकास्की । पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन सफल भएको छ। बजारको मध्यभाग भएर बग्ने यस खोलाको अतिक्रमण हटाउने योजना अघिल्लो कार्यकालकै जनप्रतिनिधिको थियो। तत्कालीन प्रमुख मानबहादुर जिसीले डोजर चलाएर सुरुआतसमेत गरेका थिए।Read OnlineKhabar25 May 2026, 03:15तलब वृद्धिमा सरकारको संशय, मौन ट्रेड युनियन र दुई तिहाइ अभिभारायदि कर्मचारीलाई ढुक्कसँग जीवन चलाउन पुग्ने तलब र सामाजिक सुरक्षा प्रदान गर्ने हो भने उनीहरूको मनोबल उच्च हुन्छ र भ्रष्टाचारजन्य गतिविधिमा संलग्न हुने प्रवृत्ति स्वत: न्यून भएर जान्छ ।Read OnlineKhabar25 May 2026, 03:15सिन्धुलीमा काँक्रोभित्र लुकाएर ल्याएको १०० ग्राम खैरो हेरोइन बरामद११ जेठ, काभ्रेपलाञ्चोक । झापाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइएको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा गरेको चेकजाँचका क्रममा एक सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरेको जनाएको छ । जाँचका क्रममा…Read Setopati25 May 2026, 03:10गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखिगण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ।Read Setopati25 May 2026, 03:06११ जना प्रहरी चैतदेखि आफूखुशी गैरहाजिरनेपाल प्रहरीका ११ जन कर्मचारी चैतदेखि गैरहाजिर भएका छन्।Read