Nepali Calendar
Login

News

News

400 news

Latest News

OnlineKhabar25 May 2026, 04:36आवेगले जन्माएका राजनीतिक शक्तिको आयु कति ?भनिन्छ- आवेगको आयु लामो हुँदैन । अझ राजनीतिक दीर्घायुको लागि त स्पष्ट विचार, दूरदृष्टि र संगठनात्मक शक्ति अत्यावश्यक हुन्छ नै । कक्रोच जनता पार्टीले आफ्नो भविष्य यही आसपास खोज्नुपर्ने हुन्छ ।Read Ratopati25 May 2026, 04:34ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ११ लाख ५१ हजार राजस्व सङ्कलनकाठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकिङका क्रममा दुई हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु ११ लाख ५१ हजार राजस्व सङ्कलन गरिएकोRead Ratopati25 May 2026, 04:32गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपसग्यालापागोस । ग्यालापागोस टापु नजिक गहिरो समुद्रमा वैज्ञानिकहरूले दुर्लभ नीलो रङको नयाँ अक्टोपस प्रजाति फेला पारेका छन् । समुद्री सतहबाट करिब एक हजार ८०० मिटर तल भेटिएको यो सानो समुद्री जीवले अनुसन्धानकर्ताहरूलाई केवल आफ्नो असामान्यRead OnlineKhabar25 May 2026, 04:24जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा : ऊर्जामन्त्री श्रेष्ठ११ जेठ, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्त आयोजनाल…Read OnlineKhabar25 May 2026, 04:13आज काठमाडौंसहित पूर्वी भागमा वर्षाको सम्भावना, पश्चिममा तातो लहर११ जेठ, काठमाडौं । आज पनि लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा तातो दिन तथा तातो लहर हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  पहाडी भू–भागमा तातो दिन हुनेछ भने तराई भू–भागमा तातो लहर हुने सम्भावना छ । दिपायल, धनगढी, नेप…Read OnlineKhabar25 May 2026, 04:08बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि११ जेठ, बागमती । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्न…Read Ratopati25 May 2026, 04:07सुकुमबासी बस्ती हटेपछि बागमती करिडोर खुला, सौन्दर्यीकरणको काम अघि बढ्नेकाठमाडौँ । सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती हटाइएपछि बागमती नदी किनार क्षेत्र अहिले खुला र फराकिलो देखिन थालेको छ। वर्षौँदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका टहरा तथा अस्थायी संरचना हटाइएपछि उक्त क्षेत्रको स्वरूपमा परिवर्तन देखिएको हो। बागमती करिडोरRead Ratopati25 May 2026, 03:58गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखिकास्की । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । अपराह्न २ः०० बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिवRead OnlineKhabar25 May 2026, 03:57संविधान संशोधन विधेयक पारित गर्न संयुक्त सदन बस्न सक्ने प्रावधानको विपक्षमा एमाले११ जेठ, काठमाडौं । नेकपा एमाले संविधान संशोधन विधेयक पारित गर्न संयुक्त सदन बस्न सक्ने प्रावधानको विपक्षमा उभिएको छ । ‘यो सम्भव नै छैन । यस्तो गलत चीजलाई पास हुनै दिन्नौं’ एमाले नेता गुरुप्रसाद बराल भन्छन्, ‘संविधानलाई प्रतिनिधिसभा नियमाववलीले कहाँ रिप्लेस गर्छ ?’ उनका अनुसार संव…Read Ratopati25 May 2026, 03:56चर्चित मुद्दाको फैसला र बहस गरेको दिन सामाजिक सञ्जाल नहेर्नुस् : न्यायाधीश पोखरेलकाठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरूलाई आग्रह गरेका छन्। काठमाडौँमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रमम…Read Setopati25 May 2026, 03:54किन 'गरिब' भएर बस्न चाहन्छ नेपाल?नेपाल आगामी मंसिर ८ गते गरिब मुलुकबाट विकासोन्मुख श्रेणीमा उक्लिने चरणमा छ। तर यो स्तरोन्नतिलाई तीन वर्ष पछाडि सार्न सरकारले संयुक्त राष्ट्रसंघलाई पत्राचार गरेको छ।Read Ratopati25 May 2026, 03:49सर्वोच्चमा गोलाप्रथा प्रणाली हटाए आन्दोलन गर्ने बार अध्यक्ष मिश्रको चेतावनीकाठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन्। काठमाडौँमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप…Read