नेपाली क्यालेन्डर

समाचार

समाचार

20937 समाचार

ताजा समाचार

अनलाइनखबर९ जुलाई २०२६, ७:४१ AMमेची राजमार्ग र तमोर करिडोर अवरुद्ध२५ असार, पाँचथर । पूर्वी पहाडी जिल्लाका प्रमुख राजमार्गको रुपमा रहेको मेची राजमार्ग र तमोर करिडरको सडक अवरोध हुँदा यातायात आवगामन रोकिएको छ । मेची राजमार्गको इलामको माइखोला नजिकको राजदुवालीमा सडक अवरुद्ध छ । यस्तै तमोर करिडोरको पाँचथर र धनकुटाको सिमाना बग्ने नावा खोलामा बाढी आएका…पढ्नुहोस् सेतोपाटी९ जुलाई २०२६, ७:४१ AMफिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि छानबिन गर्न ७२ जना युरोपेली सांसदहरूको मागयसै विषयलाई लिएर ७२ जना युरोपेली सांसदहरूले फिफा र यसका अध्यक्ष जियानी इन्फान्टिनोमाथि 'राजनीतिक तटस्थता' कायम राख्न नसकेको भन्दै छानबिनको माग गरेका छन्।पढ्नुहोस् रातोपाटी९ जुलाई २०२६, ७:४० AMसाउन १ गते गोरखापत्रका पानाहरू विकास निर्माणका टेण्डरले भरिनुपर्छ: सांसद गजुरेलकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले आगामी नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेट तथा कार्यक्रम कार्यान्वयनमा तदारुकता देखाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद गजुरेलले बजेट र कार्यक्रमपढ्नुहोस् रातोपाटी९ जुलाई २०२६, ७:३७ AMप्रस्तावित व्यक्ति र उजुरीकर्ताबिचको छलफल एकै दिन गरौँ: बुर्लाकोटीकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कवीन्द्र बुर्लाकोटीले संसदीय सुनुवाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन प्रस्तावित व्यक्ति र उजुरीकर्ताबिचको छलफल एकै दिन गर्न प्रस्ताव गरेका छन्। प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न बिहीबारपढ्नुहोस् रातोपाटी९ जुलाई २०२६, ७:३७ AMनेकपा सांसद हमालको प्रश्न : सुशासन सत्तापक्षलाई लाग्दैन ?काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेशकुमार हमालले सुशासन सत्ता पक्षलाई लाग्दैन ? भनी सरकारलाई प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री बालेन्द्रपढ्नुहोस् अनलाइनखबर९ जुलाई २०२६, ७:३४ AM१७ जेठको घटनामा संसदीय मर्यादा उल्लंघन भएको ठहर, सभामुखलाई अधिकार प्रयोग गर्न सुझावप्रतिनिधिसभाको १७ जेठमा भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गर्दै सभामुखलाई प्राप्त विशेषाधिकारको प्रयोग गर्न सुझाव दिएको छ ।पढ्नुहोस् रातोपाटी९ जुलाई २०२६, ७:३३ AMकिसान ‘मल मिलाइदेऊ’ भन्छन्, सरकार ‘गोदाममा मल छ’ भन्छ : रास्वपा सांसद कठरियाकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बीउ दिन नसक्दा आफूहरूले लाचार महसुस गर्नुपरेको बताएकी छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले हन्हनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियोपढ्नुहोस् अनलाइनखबर९ जुलाई २०२६, ७:३१ AMकुमारी बैंकले ६ सामुदायिक विद्यालयलाई दियो स्मार्ट टेलिभिजन२५ असार, काठमाडौं । कुमारी बैंकले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाभित्र रहेका छ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले यो सहयोग…पढ्नुहोस् अनलाइनखबर९ जुलाई २०२६, ७:२९ AMआशिष गजुरेलको प्रश्न- १ साउनमा विकासका आयोजनाको कति टेन्डर निस्कँदैछ ?२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले विकास निर्माणका आयोजनालाई समयमै अगाडि बढाउन टेन्डर प्रक्रियामा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १ साउनदेखि बजेट लागु हुने स्मरण गरे । ‘अब साउन १ गते विकासका आयोजनाको कति टेन…पढ्नुहोस् रातोपाटी९ जुलाई २०२६, ७:२७ AMविशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन मागकाठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकका आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) नितिमा भण्डारीले सर्लाहीको लालबन्दी नगरपालिकापढ्नुहोस् रातोपाटी९ जुलाई २०२६, ७:२६ AMकृषि क्षेत्रलाई आर्थिक आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरीकाठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई मुलुकको मुख्य आर्थिक आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्। मन्त्रालय सम्हालेको १०० दिन पूरा भएको अवसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले किसानका समस्या समाधानपढ्नुहोस् अनलाइनखबर९ जुलाई २०२६, ७:२३ AMप्रतिनिधिसभा नियमावलीका केही व्यवस्था बदरको माग गर्दै कांग्रेसद्वारा सर्वोच्चमा रिट२५ असार, काठमाडौं । कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदीय दलका चार जना पदाधिकारीले प्रतिनिधि सभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बाझिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर गएका छन् । रिट निवेदनमा राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त, राष्ट…पढ्नुहोस्
अर्को