News
News
400 news
Latest News
मधेशमा नयाँ सत्ता गठबन्धनमा खटपट : ९ बुँदे सहमति पत्र कार्यान्वयनमा भएन हस्ताक्षर११ जेठ, जनकपुरधाम । मधेशमा आइतबार अपराहन्न सरकार विस्तारको तयारी थियो । शपथ ग्रहण गर्न नेकपा एमालेबाट मन्त्री बन्ने तीन सम्भावित प्रदेश सांसद पनि मुख्यमन्त्री कार्यालयमा आइपुगेका थिए । एमालेले तीनजना मन्त्रीको नामसमेत दिइसकेको छ । तर, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बिच्किदा सरक…Read
रोकिराखेको ट्याक्टर पल्टिँदा बालिकाको मृत्युकैलालीमा रोकी राखेको ट्याक्टर सडक बाट खस्दा पानी बोकेर घर तर्फ जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ।Read
कतिले गरे कांग्रेस सदस्यता अद्यावधिक ?सदस्यता अद्यावधिक गर्ने मुद्दाले कांग्रेसमा दुई पक्षको दूरी बढ्दै गइरहेको बेला संस्थापन पक्ष पूर्वनिर्णयबाट पछि नहट्ने अडानमा छ । महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेल भने एक लाख ७२ हजार बढीले सदस्यता अद्यावधिक गरिसकेको दाबी गर्छन् ।Read
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखिबागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ।Read
साफ महिला च्याम्पियनसिप आजदेखि , नेपालले भुटानसँग खेल्दै११ जेठ, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा सुरु हुँदैछ । आठौं संस्करणको साफ महिला च्याम्पियनसिपको च्याम्पियन बन्ने लक्ष्यसहित गोवा पुगेको नेपाली महिला टोलीली पहिलो खेलमै आज भुटानसँग खेल्दैछ । समूह ए मा रहेको नेपाल र भुटानबीचको खेल गोवाको मर्गाओस्थित जवा…Read
‘जेलेन्स्की युद्ध रोक्न होइन, सत्ता टिकाउन लागिपरेका छन्’युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी पूर्व-प्रवक्ता युलिया मेन्डेल उनीमाथि सत्ताको दुरुपयोग, भ्रष्टाचार र जबर्जस्ती युद्ध लम्ब्याएको गम्भीर आरोप लगाएकी छन् । अमेरिकी सञ्चारकर्मी टकर कार्लसनसँगको विशेष अन्तर्वार्तामा बोल्दै उनले बाहिर क्यामेरामा देखिने जेलेन्स्की र वास्तविकत…Read
विश्वकपमा नेपाल : छनोट पार गर्नै मुस्किलफिफा विश्वकप छनोट खेल्न थालेको ४ दशक पुगिसक्दा पनि नेपाल दोस्रो चरणभन्दा माथि उक्लिन सकेको छैन ।Read
अहिले कस्तो छ सेयर बजारको 'स्वास्थ्य'?त्यसैले ढिलोचाँडो अर्थतन्त्रकै चाल पछ्याउने विभिन्न सोधहरूले देखाएका छन्।Read
जलेश्वर कारागार तोडेर भागेका २५० कैदीबन्दी अझै फरार, ३२६ जना फर्किएजनकपुरधाम। महोत्तरीको जलेश्वर कारागारबाट जेनजी आन्दोलनका बेला भागेका कैदीबन्दीमध्ये अझै २५० जना फरार रहेका छन्। आन्दोलनको मौका छोपी कारागार तोडेर भागेका ५७६ कैदीबन्दीमध्ये हालसम्म ३२६ जना फर्किसकेको जलेश्वर कारागारका प्रमुख अशोककुमार क्षेत्रीले बताए। गत भदौ २३ रRead
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्यकाठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो सानोRead
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखिमकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेललेRead
कोन्टेले छोड्ने भए नापोलीरोम । नापोलीका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छोड्ने घोषणा गरेका छन्। नापोलीलाई सिरी ए को उपाधि दिलाएको १२ महिनापछि नै उनले क्लबबाट अलग हुने निर्णय लिएका हुन्। चेल्सी र टोटनह्याम हट्सपरका पूर्व प्रशिक्षक समेत रहेकाRead