Nepali Calendar
Login

News

News

387 news

Latest News

OnlineKhabar25 May 2026, 05:34सुनको भाउ १ हजार ९ सय बढ्यो११ जेठ, काठमाडौं । सुनको भाउ सोमबार तोलामा १ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत सोमबार सुनको भाउ २ लाख…Read OnlineKhabar25 May 2026, 05:33सार्वजनिक चासोका मुद्दामा बहस वा फैसला गरेको दिन सोसल मिडिया नहेर्नु : न्यायाधीश पोखरेल११ जेठ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट  टाढा रहन न्यायाधीश र वकिलहरुलाई आग्रह गरेका छन् । सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानून व्यवसायीको मनोविज्ञ…Read Setopati25 May 2026, 05:27कांग्रेसमा गुट, फुट र लुटलाई ठाउँ दिन हुन्न- कुन्दनराज काफ्लेनेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले पार्टीभित्र गुट, फुट र लुटलाई ठाउँ दिन नहुने बताएका छन्।Read Ratopati25 May 2026, 05:23एमाले केन्द्रीय सदस्यको कार्यविभाजनलाई अध्यक्ष र महासचिवले अन्तिमरूप दिनेकाठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई जिम्मेवारी दिइएको छ । एमालेले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनसमेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई स्थानीय तहकेन्द्रितRead OnlineKhabar25 May 2026, 05:22पढाइसँगै तरकारी खेती गर्दै पञ्चकन्या माविका विद्यार्थी११ जेठ, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको ‘सिक्दै कमाउँदै’ कार्यक्रमले विद्यार्थीको पढाइलाई व्यवहारसँग जोड्न थालेको छ । कक्षाकोठामा सीमित हुने परम्परागत शिक्षाभन्दा फरक अभ्यासका कारण विद्यालय अहिले जिल्लामै उदाहरणी…Read Ratopati25 May 2026, 05:21‘जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकता’काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्तRead OnlineKhabar25 May 2026, 05:19गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति११ जेठ, काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथाबाट पेशी तोक्ने अभ्यास हटाउने तयारीप्रति आपत्ति जनाएका छन् । गोलाप्रथामार्फत पेशी तोक्नुको सट्टा प्रधानन्यायाधीश स्वयंले पेशी तोक्ने प्रणालीले न्यायपालिकालाई राजनीतिक…Read Setopati25 May 2026, 05:16सार्वजनिक चासोका मुद्दाको फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नू- न्यायाधीश पोखरेलसर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरूलाई आग्रह गरेका छन्।Read Ratopati25 May 2026, 05:14भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउकाठमाडौँ । प्रहरीले सप्तरीबाट भ्रष्टाचार मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सुरुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित प्रमाणपुरबाट भ्रष्टाचार मुद्दामा फरार जनक किशोर चौधरीलाई पक्राउ गरिएको सप्तरीका एसपी गौतम केसीले रातोपाटीलाई बताए । सोमबार बिहानRead Ratopati25 May 2026, 05:14शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदैकाठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ । यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासलेRead Setopati25 May 2026, 05:13सम्याइयो थापाथलीको बागमती नदी किनार (तस्बिरहरू)थापाथलीको बागमती नदी किनार सम्याइएको छ।Read Setopati25 May 2026, 05:09बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?आइतबार तोलामा दुई हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको हो।Read